६१ लाखको सुनचाँदीका गरगहना चोरीमा संलग्न तीन पक्राउ
मोरङ- विराटनगर महानगरपालिका–३ स्थित एक घरबाट चोरी गरिएको रु ६१ लाख मूल्य बराबरको सामानसहित तीन जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले पत्रकार सम्मेलन गरी यही जेठ ३ गते विराटनगर–३ पीपलचौकस्थित जयकिशोर चौधरीको घरबाट २० तोला सुन र ३६ केजी चाँदी गरी जम्मा रु ६१ लाख बराबरको गरगहना चोरी गरेको … Continue reading ६१ लाखको सुनचाँदीका गरगहना चोरीमा संलग्न तीन पक्राउ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed