जन्मकैदको सजाय काटिरहेका रेशम चौधरी रिहा

काठमाडौं- टीकापुर घटनामा जन्मकैदको सजाय काटिरहेका रेशम चौधरी रिहा भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको अवसरमा रेशमसहित १९ जनाको कैद सजाय माफी गरेसँगै चौधरी रिहा भएका हुन् । टीकापुर हत्याकाण्डमा दोषी ठहर भएर तीनै तहको अदालतबाट जेल सजाय पाएका चौधरी गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट आममाफी पाएसँगै छुटेका हुन् । राष्ट्रपतिबाट गणतन्त्र दिवसको अवसरमा … Continue reading जन्मकैदको सजाय काटिरहेका रेशम चौधरी रिहा