गुल्मीमा महिन्द्रा गाडीको शोरुम शुभारम्भ

गुल्मी- गुल्मीमा महिन्द्रा कम्पनीको गाडीको नयाँ शोरुम शुभारम्भ भएको छ । महिन्द्राको थ्रिएस सुविधा अर्थात सेल्स, सर्भिस र स्पेयर पार्टस यी तिनवटै सुविधा सहितको शोरुम तम्घासको पुरानो बैंकरोडस्थित न्यू एन्जिला अटो मोबाईल्स प्रालिमा शुभारम्भ गरिएको गरेको हो । शोरुमको रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले एक समारोहका बिच शुभारम्भ गर्नुभएको थियो । शोरुम शुभारम्भको अबसरमा स्कारपियो … Continue reading गुल्मीमा महिन्द्रा गाडीको शोरुम शुभारम्भ