विश्व बैङ्कद्वारा नेपाललाई ऋण र अनुदान सहयोग
काठमाडौँ । नेपाल सरकार र विश्व बैंकबीच रू १५ अर्ब ८४ करोड (अमेरिकी डलर १२ करोड) बराबर सहुलियतपूर्ण ऋण र रू दुई अर्ब ६० करोड (अमेरिकी डलर एक करोड ९७ लाख)बराबर अनुदान प्राप्ति सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच अर्थ सचिव अर्जुनप्रसाद पोखरेल र विश्व बैंकका लागि माल्दिभ्स, नेपाल … Continue reading विश्व बैङ्कद्वारा नेपाललाई ऋण र अनुदान सहयोग
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed