स्वास्थ्य मन्त्रालयका आठ उच्च अधिकारीको जिम्मेवारी हेरफेर
काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालय मातहतका उच्च अधिकारीको जिम्मेवारी हेरफेर गर्नुभएको छ । उहाँले मन्त्रिस्तरीय निर्णय गर्दै आठ जना उच्च अधिकारीको जिम्मेवारी हेरफेर गर्नुभएको हो । मन्त्री बस्नेतका प्रेस सल्लाहाकार रामचन्द्र दुलालले मन्त्री बस्नेतले मन्त्रालय मातहतका विभिन्न विभाग र अस्पतालका निर्देशकको जिम्मेवारी हेरफेर गरेको जानकारी दिनुभयो । औषधि व्यवस्था विभागको महानिर्देशकमा नारायण ढकाल, … Continue reading स्वास्थ्य मन्त्रालयका आठ उच्च अधिकारीको जिम्मेवारी हेरफेर
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed