पूर्वप्रम खनाल सहभागी कार्यक्रममा हुलदङ्गा गर्ने सन्तोष राजावादीसहित नौजना पक्राउ

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालसहितका कम्युनिष्ट नेता सहभागी ‘नागरिकता विधेयक र देशको सीमा रेखा’ सम्बन्धी कार्यक्रममा हुल दङ्गा र नाराबाजी गर्ने नौ जनालाई प्रहरीले पक्राउ गरेको छ । मङ्गलबार अनामनगरस्थित सामाजिक विकास समाजको हलमा नेता खनाल, नेकपा क्रान्तिकारी (माओवादी) का सिपी गजुरेल र पूर्वगभर्नर डा दीपेन्द्र क्षेत्री सहभागी कार्यक्रममा … Continue reading पूर्वप्रम खनाल सहभागी कार्यक्रममा हुलदङ्गा गर्ने सन्तोष राजावादीसहित नौजना पक्राउ