१९ जेठ, रत्ननगर । रत्ननगरमा साँढे २ दशक देखि संगीत सिकाउदै आएका उदय मानन्धरको नया सांगीतिक कोसेली ह्याप्पी बर्थ डे आज भिन्तुना कला केन्द्रको यु-ट्युव च्यानलमा सार्वजनिक गरिएको छ । जन्मदिनको विषय टिपेर गीत तयार भएको हुँदा गीत सदावहार हुनेमा मानन्धर ढुक्क छन् । लक्ष्मी मानन्धरको शव्द तथा उदय मानन्धरको संगीत तथा स्वरमा गीत तयार … Continue reading ह्याप्पी बर्थ डे सार्वजनिक
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed