वार्षिक आम्दानीअनुसार कति तिर्ने आयकर ?
काठमाडौँ I सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत करका विभिन्न दर हेरफेर गर्यो । आर्थिक विधेयक २०८० मार्फत सरकारले आयकरसम्बन्धी व्यवस्थामा पनि संशोधन गरेको छ । वार्षिक करयोग्य आय रू २० लाखभन्दा बढी भएका व्यक्तिले तिर्नुपर्ने आयकर बढाइएको छ । आर्थिक विधेयकमा भएका व्यवस्थाबारे आन्तरिक राजस्व विभागले शुक्रबार थप स्पष्ट पार्दै आगामी आर्थिक वर्षमा … Continue reading वार्षिक आम्दानीअनुसार कति तिर्ने आयकर ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed