डीपीआर स्वीकृत नहुँदै सिद्धबाबा सुरुङमार्गको काम सुरु
पाल्पा- सिद्धबाबा सुरुङमार्गको निर्माणको काम सुरु भएको छ । निर्माण कम्पनीले तयार गरेको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) स्वीकृत हुनु अगावै सुरुङमार्ग निर्माणको काम सुरु भएको हो । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा–बुटवल सडक खण्डको अति जोखिमयुक्त मानिने सिद्धबाबा क्षेत्रमा सुरुङमार्गको प्रारम्भिक काम अघि बढेको छ । सुरुङमार्ग निर्माणको ठेक्का पाएको चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले ‘नर्थ … Continue reading डीपीआर स्वीकृत नहुँदै सिद्धबाबा सुरुङमार्गको काम सुरु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed