Home Blog Page 12

जित्दा पनि निलम्बन हुनेलाई दलहरूले बनाए उम्मेदवार

काठमाडौँ — प्रतिनिधिसभा सदस्य निर्वाचनमा यो पटक पनि अदालतबाट दोषी ठहर भएका तथा भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा मुद्दा खेपिरहेका व्यक्ति उम्मेदवार बनेका छन् । चुनाव जिते स्वतः सांसद पद निलम्बन भएर संसद् छिर्नै नपाउने अवस्थाका व्यक्तिहरूलाई राजनीतिक दलहरूले उम्मेदवार बनाएका हुन् ।

नेपाली कम्युनिस्ट पार्टीबाट रौतहट–१ मा उम्मेदवार बनेका माधवकुमार नेपाल पतञ्जलि जग्गा भ्रष्टाचार प्रकरणमा मुद्दा खेपिरहेका प्रतिवादी हुन् । पतञ्जलि जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत २२ जेठमा पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो कायम गरी बिगोबमोजिम जरिवाना र कैद सजाय मागदाबी गरिएको थियो । विशेष अदालतले ११ असारमा तोकेको ३५ लाख धरौटी बुझाएर नेपाल छुटेका थिए । यो मुद्दा किनारा लाग्न भने बाँकी छ । भ्रष्टाचार मुद्दा लागेका सार्वजनिक ओहदाका व्यक्ति स्वतः निलम्बन हुने भ्रष्टाचार निवारण ऐन–२०५९ मा उल्लेख छ । नेपाल चुनावमा विजयी हुँदा मुद्दा कायम रहिरहे संसद् छिर्न पाउँदैनन् ।

कांग्रेसबाट मनाङमा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका टेकबहादुर गुरुङ भ्रष्टाचार मुद्दामै विशेष अदालतबाट दोषी ठहर भएका व्यक्ति हुन् । कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले उनै गुरुङलाई पार्टीबाट उम्मेदवार बनाएका छन् । काठमाडौंको भृकुटीमण्डपस्थित समाजकल्याण परिषद्को स्वामित्वमा रहेको जग्गा भाडा प्रकरणमा अख्तियारले २१ माघ २०७५ मा गुरुङसहितका प्रतिवादीविरुद्ध मुद्दा दायर गरेको थियो । विशेष अदालतले १६ फागुन २०७९ मा गुरुङलाई दोषी ठहर गरेको थियो, २५ फागुनमा १ करोड २१ लाख ८४ हजार ४ सय १ रुपैयाँ जरिवाना हुने निर्णय सुनाइएको थियो ।

अभियोगपत्रमा उल्लेख भएअनुसार सजाय नभएपछि अख्तियारले सर्वोच्च अदालतमा पुनरावेदन गरेको थियो । यो मुद्दा अझै विचाराधीन छ । मुद्दा विशेष अदालतमा विचाराधीन रहेकै अवस्थामा यसअघि २०७९ को प्रतिनिधिसभा निर्वाचनमा पनि कांग्रेसले गुरुङलाई उम्मेदवार बनाएको थियो । त्यतिबेला उनी विजयी भए पनि मुद्दाकै कारण संसद् छिर्न पाएका थिएनन् । पछि सर्वोच्च अदालतबाट आदेश गराएर संसद् छिरेका थिए । विशेष अदालतबाट दोषी ठहर भएका कारण अब पनि निर्वाचित भइहाले उनी संसद् छिर्न पाउँदैनन् ।

चितवन–२ मा उम्मेदवार बनेका रास्वपा सभापति रवि लामिछाने सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुरमा विभिन्न जिल्ला अदालतमा मुद्दा खेपिरहेका प्रतिवादी हुन् । गोर्खा मिडिया नेटवर्कको आवरणमा भएको सहकारी ठगी प्रकरणमा कास्की, काठमाडौं, रूपन्देही, चितवन र पर्सा जिल्ला अदालतमा लामिछानेविरुद्धका मुद्दा विचाराधीन छन् । ती जिल्लाबाट लामिछाने धरौटीमा छुटेका छन् । पर्सा जिल्ला अदालतले मंगलबार मात्रै सानो पाइला सहकारी ठगी प्रकरणमा १ करोड रुपैयाँ धरौटी मागेकामा लामिछाने बैंक ग्यारेन्टी बुझाएर छुटेका छन् । उनी मंगलबार वारेसनामामार्फत चितवन–२ बाट उम्मेदवारी दर्ता गराएर जिल्ला अदालत पर्सामा उपस्थित भएका थिए ।

सम्पत्ति शुद्धीकरणको मुद्दा लागे सार्वजनिक ओहदाका व्यक्ति स्वतः निलम्बन हुन्छन् । लामिछानेका लागि संसद् छिर्ने बाटो खुलाउन महान्यायाधिवक्ता सविता भण्डारीले लामिछानेविरुद्धको अभियोगपत्र संशोधन गर्ने निर्णय गरेकी थिइन् ।

महान्यायाधिवक्ताको यो निर्णयप्रति सर्वत्र विरोध भइरहेको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले महान्यायाधिवक्ताबाट भएको निर्णयलाई सरकारले गम्भीर रूपमा लिएको र यसमा समीक्षा भइरहेको जानकारी दिएका छन् ।

भदौ २०७२ को मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा मुछिएका लक्ष्मी महतो कोइरी आसन्न प्रतिनिधिसभामा एमालेबाट महोत्तरी–१ मा उम्मेदवार बनेका छन् । विकको हत्या कोइरीकै योजनामा भएको अभियोग लागेको थियो । २५ भदौ २०७२ मा आन्दोलनकारीको कुटाइबाट गम्भीर घाइते विकलाई उपचारका लागि जनकपुर लैजाने क्रममा एम्बुलेन्सबाट थुतेर हत्या गरिएको थियो । घटनापछि थमनका दाजु प्रेमबहादुरले कोइरीसहित २८ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए ।

जिल्ला अदालत महोत्तरीले २ असोज २०७६ मा कोइरीलाई १ लाख रुपैयाँ धरौटीमा छाडेको थियो । पुनरावेदनपछि जनकपुर उच्च अदालतले १९ मंसिर २०७७ मा जिल्लाको आदेश उल्ट्याएर कोइरीलाई थुनामै राखेर मुद्दा अघि बढाउन आदेश दियो । त्यसपछि उनी फरार रहेकामा २०७९ को निर्वाचनमा उम्मेदवार बनेर एमालेबाटै विजयी भए । जिल्लाले कोइरीलाई २८ मंसिर २०८० मा सफाइ दिइसकेको छ । तर उनीविरुद्धको मुद्दा उच्च अदालतमा विचाराधीन छ । तर एमालेले उनलाई नै यो पटक पनि महोत्तरी–१ बाट उम्मेदवार बनाएको छ ।

गुन्डाराजमा कहलिएका ‘चक्रे मिलन’ भनिने मिलन गुरुङलाई पनि एमालेले गोरखा–२ बाट उम्मेदवार बनाएको छ । २०५० को दशकदेखि नै उनी ज्यान मार्ने उद्योग, लागूऔषध, अभद्र व्यवहार, सार्वजनिक अपराधलगायत एक दर्जन कसुरमा पक्राउ पर्दै धरौटीमा छुट्दै पुनः अपराध दुनियाँमा सक्रिय रहने गरेका थिए । कानुनतः उम्मेदवार बन्न भने उनी अयोग्य होइनन् ।

कांग्रेसका तर्फबाट सुनसरी–३ मा उम्मेदवार बनेका विजयकुमार गच्छदारविरुद्धको भ्रष्टाचार मुद्दाको अन्तिम किनारा लागिसकेको छैन । ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्वमन्त्री गच्छदारविरुद्ध माघ २०७६ मा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । उनलाई विशेषले सफाइ दिए पनि सर्वोच्चमा पुनरावेदन गरेको थियो, जुन अझै विचाराधीन छ । उनलाई पनि उम्मेदवार बन्न कानुनले रोक्दैन । गच्छदार २०४८ सालदेखि लगातार चुनावमा भाग लिँदै आएका नेता हुन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा हाल पुर्पक्षमा कारागारमा रहेका टोपबहादुर रायमाझीलाई एमालेले अर्घाखाँचीबाट सिफारिस गरेको थियो । तर उनी थुनामै रहेकाले उम्मेदवार बनाइएन । कांग्रेसले टेरामक्स प्रकरणमा मुद्दा खेपिरहेका सिन्धुपाल्चोकका नेता एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेत र शरणार्थी प्रकरणकै आरोपित बालकृष्ण खाणलाई पनि उम्मेदवार बनाउने तयारी गरेको थियो । विशेष महाधिवेशनबाट पार्टी नेतृत्व परिवर्तन भएपछि दुवै जना उम्मेदवार सूचीमा परेनन् ।

सुशासन बहाली, भ्रष्टाचार नियन्त्रण जस्ता माग राखेर गत भदौमा भएको जेन–जी आन्दोलनले केपी शर्मा ओली नेतृत्वको सरकार ढालेको थियो । त्यसपछि गठित अन्तरिम सरकारले गराउन लागेको प्रतिनिधिसभा निर्वाचनमा पनि दलहरूले दागी र मुद्दा खेपिरहेका व्यक्तिलाई नै उम्मेदवारका रूपमा अघि सारेका हुन् । अदालतमा मुद्दा खेपिरहेका व्यक्तिलाई चुनावबाट रोक्न मिल्ने कानुनी व्यवस्था नहुँदा त्यसको लाभ फाइदा नेताहरूले उठाउने गरेका छन् ।

कानुन संशोधनका लागि निर्वाचन आयोगले मस्यौदा बनाएर गृह मन्त्रालयमा बुझाए पनि त्यसलाई सरकारले अघि बढाएको थिएन । आयोगले आसन्न निर्वाचनका लागि दागी व्यक्तिको हकमा ‘कसुर लागे/नलागेको, लागेको भए कुन कसुर र कुन अदालतमा विचाराधीन छ भनेर स्वघोषणा फाराम भर्ने व्यवस्था मिलाएको छ । ‘उम्मेदवारको योग्यता र स्वघोषणा फाराम स्क्रिनिङ हुन्छ । कानुनले योग्य/अयोग्य कुन कसुरमा के भनेको छ, त्यो विषयमा आयोगले हेर्छ, योग्यहरूको उम्मेदवार कायम रहन्छ, अयोग्य भेटिए रद्द हुन्छ,’ आयोगका एक अधिकारीले भने ।

Xtraspin Casino: A Comprehensive Overview

0

Introduction to Xtraspin Casino

Xtraspin Casino is rapidly becoming a preferred destination for online gaming enthusiasts across the UK and beyond. If you are looking for a reliable and entertaining platform, https://casino-xtraspin.co.uk/ offers a seamless gambling experience filled with diverse games and enticing bonuses. This article dives into the main features, game offerings, and user experience aspects that make Xtraspin Casino stand out in a competitive market.

Game Selection and Software Providers

One of Xtraspin’s strongest assets is its extensive game library. The casino partners with some of the top software developers in the industry, ensuring players enjoy smooth gameplay and high-quality graphics. Games range from classic slots and progressive jackpots to table games and live dealer options, satisfying both casual players and seasoned gamblers.

Key Software Partners Include:

  • NetEnt
  • Microgaming
  • Play’n GO
  • Evolution Gaming
  • Pragmatic Play

Players can expect titles like Starburst, Book of Dead, and Live Blackjack among others, making it easy to find something tailored to every taste.

Bonuses and Promotions

Xtraspin Casino is known for competitive promotions that enhance player value. New members typically benefit from generous welcome bonuses, while existing users have access to regular offers including free spins, cashback, and tournaments.

  • Welcome Bonus Packages
  • Free Spins Offers
  • Regular Cashback Deals
  • Leaderboard Tournaments

These incentives are designed to keep players engaged and rewarded throughout their gaming journey.

Security and Payment Methods

Security is a priority at Xtraspin Casino. The platform uses advanced SSL encryption technology to protect user data and transactions. Players can deposit and withdraw funds via multiple trusted methods, ensuring convenience and speed.

Payment Method Processing Time
Visa/Mastercard Instant Deposit / 1-3 Days Withdrawal
e-Wallets (Skrill, Neteller) Instant Deposit and Withdrawal
Bank Transfer 2-5 Days Withdrawal
Cryptocurrencies (Bitcoin, Ethereum) Instant Deposit / Within 1 Day Withdrawal

FAQ

Q1: Is Xtraspin Casino licensed and regulated?
A: Yes, Xtraspin holds a valid gambling licence issued by the UK Gambling Commission, ensuring adherence to strict regulatory standards.

Q2: Can I play on mobile devices?
A: Absolutely. Xtraspin’s website is fully optimised for mobile use, supporting both Android and iOS platforms.

Q3: What customer support options are available?
A: Players can reach customer support via live chat, email, and a detailed FAQ section for quick assistance.

Q4: Are there any wagering requirements on bonuses?
A: Yes, bonuses come with clear wagering requirements, typically between 30x and 40x, which should be considered before claiming.

Q5: Does Xtraspin offer responsible gambling tools?
A: Yes, the casino provides several responsible gambling tools including deposit limits, self-exclusion options, and reality checks to promote safe play.


Xtraspin Casino combines a rich variety of games, secure transactions, and player-focused promotions, making it a strong contender in the online gaming arena. Whether you are a beginner or an experienced gambler, this platform caters effectively to diverse needs, ensuring a satisfying and entertaining experience.

BassWin Casino Player Reviews on Safety, Transparency and Payouts

0

Overview of BassWin Casino Safety Features

BassWin Casino has quickly gained attention in the online gambling community, with many players discussing its approach to safety and fairness. According to numerous reviews, the platform employs robust security measures to ensure user data protection and transaction safety. More details and player insights can be found directly on bass-wincasino.uk, where the casino’s official policies and licensing information are clearly presented, reinforcing trustworthiness.

Players consistently highlight BassWin’s commitment to secure connections using SSL encryption, which safeguards personal and financial information. This foundation of security forms the base of their reputation for protecting users against fraud and data breaches. Additionally, the casino holds valid licences from regulatory bodies, which further guarantees adherence to industry standards.

Transparency in Operations and Fair Play

Transparency is a key factor for players evaluating any online casino. BassWin scores positively in this regard by openly displaying audit reports and RNG (Random Number Generator) certifications from independent testing agencies. Such transparency helps assure users that the outcomes are genuinely random and fair, avoiding manipulation or unfair advantage.

Customer service responsiveness is another indicator of BassWin’s openness. Many player reviews commend the casino’s support team for providing clear, honest answers regarding account issues, bonus terms, and game rules. This clarity helps build a strong relationship between the platform and its users.

Payout Processes and Player Satisfaction

One of the most critical aspects for any gambler is the reliability and speed of payouts. Based on player testimonials, BassWin Casino maintains a relatively smooth withdrawal process, with average processing times ranging from 24 to 72 hours depending on the method. Furthermore, payout limits and fees are transparently disclosed in the payment terms, which helps avoid misunderstandings.

Players appreciate the variety of payment options available, including e-wallets, credit cards, and bank transfers. The casino also supports multiple currencies, catering to an international audience. This flexibility contributes to positive user experiences concerning their financial transactions.

Key Strengths of BassWin Casino According to Players

  • Strong data security with SSL encryption and regulatory licences
  • Transparent policies and independent RNG certification
  • Prompt and clear customer support communication
  • Efficient payout processing and variety of payment methods

Comparison Table: BassWin Casino Safety and Payout Features

Feature Details
Security Protocols SSL Encryption, Regular Security Audits
Licensing Licensed under Malta Gaming Authority (MGA)
Payout Speed 24-72 hours depending on payment method
Payment Methods Supported Credit/Debit Cards, E-wallets, Bank Transfers

Frequently Asked Questions (FAQ)

Q1: Is BassWin Casino safe to use?
A1: Yes, BassWin Casino employs advanced SSL encryption and is licensed by reputable authorities, ensuring player safety and data protection.

Q2: How transparent is BassWin about its game fairness?
A2: BassWin provides RNG certification from independent auditors and publishes audit results, demonstrating their commitment to fairness.

Q3: What is the typical payout time at BassWin Casino?
A3: Withdrawals usually take between 24 and 72 hours, depending on the payment method chosen by the player.

Q4: Are there any hidden fees when withdrawing winnings?
A4: No hidden fees are reported; all payment terms, including any applicable charges, are clearly stated in the casino’s policies.

Q5: How does BassWin handle customer support queries?
A5: The casino offers prompt and transparent support via live chat and email, with many players noting quick and helpful responses.


BassWin Casino’s focus on safety, transparency, and fair payouts has contributed to its growing positive reputation among players. For anyone prioritising these aspects in an online casino, BassWin certainly merits consideration.

Play Your Favourite Games Anywhere Using GRP Casino Mobile

0

Experience Seamless Mobile Gaming with GRP Casino

In today’s fast-paced world, having the ability to play your favourite casino games anywhere is a game-changer. GRP Casino is at the forefront of mobile gaming innovation, allowing players to enjoy an extensive range of high-quality games directly from their smartphones and tablets. Whether you’re commuting, relaxing at home, or on a break, accessing https://grp-casino.uk/ ensures your gaming experience is uninterrupted, smooth, and secure.

The mobile platform is designed with user convenience in mind. The intuitive interface adapts perfectly to screens of all sizes, providing excellent navigation and quick access to your preferred games. This means you can dive into slots, table games, or live dealer options anytime, without the need for a desktop computer.

Key Features of GRP Casino Mobile

GRP Casino’s mobile service is built to accommodate both novice and seasoned players. Here are some of the standout features that make it a top choice for mobile gamblers:

  • Optimised User Interface: The mobile site and app layout are carefully crafted to offer easy navigation and quick load times.
  • Wide Game Selection: Access hundreds of games, including the latest slots, poker variants, roulette, blackjack, and live dealer experiences.
  • Secure Transactions: Fast and encrypted deposit and withdrawal methods tailored for mobile users.
  • 24/7 Customer Support: Assistance is always available through chat or email, ensuring smooth gameplay.
  • Regular Promotions: Mobile-exclusive bonuses and offers enhance your playtime value.

Benefits of Playing on Mobile

Playing on GRP Casino Mobile is not just about convenience but also about quality and safety. Here are some advantages you can count on:

  • Flexibility: Play anywhere at any time without being tied to a location.
  • Instant Updates: New games and updates are automatically available, no downloads required.
  • Enhanced Security: Mobile transactions are protected with SSL encryption and advanced authentication.
  • Responsive Design: Games and interfaces are optimised for various devices and operating systems.

Mobile Gaming Compared to Desktop

Feature Mobile Gaming Desktop Gaming
Accessibility Anywhere with internet access Limited to device location
Interface Responsive for small screens Larger screen, more space
Performance Highly optimised for mobile CPUs Typically faster with more power
Convenience No need for setup or installation May require downloading software
Bonuses Exclusive mobile promotions Standard promotions

FAQ

Q1: Do I need to download an app to play at GRP Casino Mobile?
A1: No, GRP Casino offers a fully optimised mobile website accessible via any modern browser, so no additional downloads are necessary. However, a dedicated app may be available for certain devices.

Q2: Are the same games available on mobile as on desktop?
A2: Yes, the majority of popular slots, table games, and live dealer options are available on both mobile and desktop platforms.

Q3: Is it safe to deposit money using the mobile platform?
A3: Absolutely. GRP Casino uses advanced SSL encryption and secure payment gateways to protect all transactions on mobile devices.

Q4: Can I access customer support on my mobile?
A4: Yes, customer support is available 24/7 through live chat and email directly on the mobile site.

Q5: Are there any special bonuses for mobile players?
A5: Yes, GRP Casino frequently offers exclusive bonuses and promotions for mobile users to maximise their gaming experience.


With GRP Casino Mobile, you have the freedom to enjoy your favourite games whenever and wherever you want. The combination of a robust platform, extensive game selection, and secure, user-friendly features makes it one of the best choices for mobile gaming enthusiasts. Explore the world of mobile casino gaming today and experience the thrill on the move!

कालिका नगरपालिकाको प्रशासनिक भवन १५ दिनभित्र सम्पन्न गर्ने सहमति

कालिका । लामो समयदेखि निर्माणमा ढिलाइ हुँदै आएको कालिका नगरपालिकाको प्रशासनिक भवन अब अन्तिम चरणमा पुगेको छ। नगरपालिकालाई अत्यावश्यक मानिएको तथा नगरवासीको चासोको विषय बनेको उक्त भवनको निर्माण कार्य छिटो सम्पन्न गराउन नगर प्रमुख विनोद रेग्मीले कडा पहल थालेका छन्।

बारम्बार ताकेता गर्दा पनि निर्माण कार्य ढिलाइ भइरहेका अवस्थामा भवन निर्माणको ठेक्का जिम्मा पाएको निर्माण व्यवसायी तथा निर्माण कम्पनी रबिना कन्स्ट्रक्सनका प्रमुख रामगोपाल श्रेष्ठलाई बोलाएर शुक्रवार महत्वपूर्ण छलफल गरिएको हो।

शुक्रबार भएको अनुगमनका क्रममा बाँकी रहेका स–साना कामहरू आगामी १५ दिनभित्र सम्पन्न गर्ने, साथै कानुन र नियमअनुसार प्राविधिक मूल्यांकन प्रक्रिया शीघ्र पूरा गरी भवन नगरपालिकालाई हस्तान्तरण गर्ने विषयमा निर्माण व्यवसायी सहमत भएका छन्।

छलफलपछि नगरपालिकाका प्राविधिकसहितको टोलीले निर्माणाधीन भवनको स्थलगत अनुगमन गरेको थियो। गत भदौ २४ गतेको जेन्जी आन्दोलनको क्रममा सो निर्माणाधीन भवनमा समेत तोडफोड गरिएको थियो।।

मेयर रेग्मीका अनुसार प्रशासनिक भवन सञ्चालनमा आएपछि सेवा प्रवाह थप प्रभावकारी हुने तथा हाल नगरपालिकाको कार्यालय सञ्चालनमा रहेको घर भाडा बापतको रकम बचत हुने मेयर रेग्मीले जानकारी दिए।।

रवि लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता

काठमाडौं । सरकारले महान्यायाधिवक्ता कार्यालयमार्फत रास्वपा सभापति रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा चलिरहेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग फिर्ता लिएको छ ।

यो काम सम्बन्धित सरकारी वकिलहरूमार्फत हुनेछ । लामिछानेमाथिको सहकारी ठगी सम्बन्धी मुद्दा भने यथावत् रहेको छ ।

सोसँगै जोडेर लगाइएको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिइदिन लामिछानेको तर्फबाट यसअघि नै निवेदन परेको थियो ।

Purple Casino Honest Player Ratings and Community Feedback

0

Overview of Purple Casino

When exploring online casinos, trustworthiness and player satisfaction are paramount. Purple Casino, accessible at https://casino-purple.co.uk, has steadily gained attention in the UK gambling community. Players frequently seek transparent and honest evaluations of its services before committing their time and money. This article delves into real player ratings and community feedback to provide an informed perspective on Purple Casino’s reputation.

Player Ratings Breakdown

Purple Casino scores well across various critical parameters. Transparency in payouts, fairness of games, and customer service efficiency are often cited in player reviews. The casino’s interface is user-friendly, and its game variety spans popular slots, table games, and live dealer options, attracting a diverse player base.

Key factors contributing to higher ratings include quick withdrawal processes and reliable licensing. Community members appreciate the intuitive navigation and consistent promotional offers. However, some players note occasional delays in customer support responses during peak hours.

Community Feedback Highlights

Feedback from online forums, social media, and dedicated review sites helps form a holistic view of Purple Casino’s performance.

  • Positive Mentions: Secure payment methods, fair bonus terms, and responsive mobile platform.
  • Constructive Criticism: Limited withdrawal options in some countries, and the wagering requirements on bonuses can be challenging for casual players.
  • Neutral Opinions: Game selection is comprehensive but doesn’t always include the latest releases.

Overall, the community appreciates Purple Casino’s commitment to a fair and enjoyable gambling experience.

Why Choose Purple Casino? Key Benefits

  1. Licensed and regulated by reputable authorities ensuring player protection
  2. Transparent bonus policies with clear terms and conditions
  3. Wide range of games from leading software providers
  4. Fast withdrawal times supporting multiple currencies
  5. Responsive customer support available via live chat and email

Purple Casino At-a-Glance

Feature Details
Licensing UK Gambling Commission
Game Providers Microgaming, NetEnt, Evolution Gaming
Payment Methods Visa, Mastercard, PayPal, Skrill
Withdrawal Time 24-48 hours

FAQ About Purple Casino

Q1: Is Purple Casino safe to play at?
A1: Yes, Purple Casino operates under the UK Gambling Commission licence, adhering to strict regulatory standards to ensure player safety.

Q2: How quickly can I withdraw my winnings?
A2: Withdrawals are typically processed within 24-48 hours, depending on the chosen payment method.

Q3: Are the games fair and regularly audited?
A3: All games offered by Purple Casino come from reputable providers and are regularly tested for fairness by independent auditors.

Q4: What bonuses does Purple Casino offer?
A4: Purple Casino provides welcome bonuses, reload offers, and seasonal promotions, all with transparent wagering requirements.

Q5: How can I contact customer support?
A5: Support is available via live chat and email, with response times generally efficient except during peak traffic hours.


In summary, Purple Casino enjoys generally positive player ratings and a solid reputation within the online gambling community. Transparent policies, a variety of games, and reliable customer service contribute to its credibility. Players interested in a trustworthy UK-based casino may find Purple Casino a worthwhile option to consider.

चितवनमा सहकारी संघको डेरी उद्योग खुल्ने, दुधबाटै बन्नेछ आइसक्रिमदेखि चकलेटसम्म

भरतपुर । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघले किसानको दूधलाई मूल्य र बजार दुवै सुनिश्चित गर्ने लक्ष्यसहित दुग्धजन्य पदार्थ प्रशोधन तथा विविधीकरण उद्योग सञ्चालन गर्ने भएको छ। शनिबार सम्पन्न संघको २६औँ वार्षिक साधारणसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष किशोर बगालेले संघकै अगुवाइमा प्रशोधन र विविधीकरण उद्योग अघि बढाइने घोषणा गरे।

अध्यक्ष बगालेका अनुसार उद्योग सञ्चालनका लागि जिल्ला सहकारी संघ चितवनको जग्गा भाडामा लिइनेछ भने आवश्यक भौतिक पूर्वाधार निर्माण कार्य पनि चरणबद्ध रूपमा अघि बढाइनेछ। हाल संघले रत्ननगर नगरपालिका–५, झुवानीमा रहेको गौरीधारा डेरी उद्योग भाडामा लिएर अस्थायी रूपमा दूध प्रशोधन सुरु गरिसकेको छ।

दूध प्रशोधनलाई दीर्घकालीन र व्यवस्थित बनाउन भरतपुर महानगरपालिका–१५, फूलबारीमा पाँच कठ्ठा जग्गा खरिद भइसकेको अध्यक्ष बगालेले जानकारी दिए। “फूलबारीबाट दूध प्रशोधन हुनेछ भने विविधीकरण उद्योग संघकै जग्गा भाडामा लिएर सञ्चालन गरिनेछ,” उनले भने, “यसका लागि आवश्यक बजेट प्रदेश र केन्द्र सरकारसँग माग गरिरहेका छौँ।”

कार्यक्रमका प्रमुख अतिथि तथा बागमती प्रदेश सरकारकी सहकारी तथा गरिबी निवारण मन्त्री बिनु रायमाझी पौडेलले फूलबारीमा दूध प्रशोधन उद्योग सञ्चालनका लागि प्रदेश सरकारले ५० लाख रुपैयाँ बजेट विनियोजन गरिसकेको बताइन्।

हाल झुवानीमा दैनिक करिब एक हजार लिटर दूध प्रशोधन हुँदै आएको छ। यहाँबाट घिउ, नौनी, पनिर, खुवा, दही, मोहीजस्ता दुग्धजन्य उत्पादन बजारमा आउन थालेका छन्। फूलबारीमा आफ्नै प्लान्ट स्थापना भएपछि दैनिक दुई हजार लिटरसम्म दूध प्रशोधन गर्न सकिने संघको लक्ष्य छ। भविष्यमा आइसक्रिम, चकलेटलगायतका मूल्यवर्द्धित उत्पादनसमेत सुरु गरिने अध्यक्ष बगालेले बताए।

दाना अभाव र पटक–पटक हुने मूल्यवृद्धिले किसान मारमा परेपछि संघले गुणस्तरीय ‘सुपर दाना’ उत्पादन थालेको संघका सचिव कल्याण अधिकारीले जानकारी दिए। संघद्वारा सञ्चालित दाना उद्योगबाट सबैभन्दा बढी दाना खरिद गर्ने तीनवटा दुग्ध सहकारीलाई सम्मानसमेत गरिएको छ। त्रिवेणी दुग्ध उत्पादक सहकारी भरतपुर–६ पहिलो, गंगानगर दुग्ध उत्पादक सहकारी दोस्रो र उज्ज्वल दुग्ध उत्पादक सहकारी तेस्रो भएका छन्।

साधारणसभामा छ वटा उत्कृष्ट दुग्ध सहकारीलाई पनि सम्मान गरिएको छ। नवउज्ज्वल धारा (भरतपुर–१३), परेवाश्वरी (राप्ती–२), शान्तिकुञ्ज (रत्ननगर–१२), भटेनी (कालिका–६), राधाकृष्ण (खैरहनी–१०) र विजय दुग्ध उत्पादक सहकारी संस्था (भरतपुर–१६) सम्मानित भएका हुन्।

संघ र हेफर इन्टरनेसनल नेपालबीच गत फागुन २४ गते भएको सम्झौताअनुसार ‘द मिल्की–वे : ट्रान्सफर्मिङ डेरी सेक्टर अफ नेपाल’ कार्यक्रम सञ्चालनमा रहेको अध्यक्ष बगालेले बताए। यसअन्तर्गत फार्म तथा पशु आहार व्यवस्थापन, सदस्यहरूको क्षमता अभिवृद्धि, दक्ष प्राविधिक व्यवस्थापनदेखि नश्ल सुधारसम्मका काम भइरहेको उनले बताए। साथै चितवन उद्योगसँग सहकार्य गरेर अन्तर्राष्ट्रिय डेरी एक्स्पो र डेरी मार्ट सञ्चालन गर्ने योजना पनि संघको छ।

संघले अघि सारेका योजनामा बजेटको सुनिश्चितता गर्न आफू तयार रहेको मन्त्री बिनु रायमाझी पौडेलले प्रतिबद्धता जनाइन्। “संघले योजना मागे बजेटको व्यवस्था गर्न म तयार छु,” उनले भनिन्।

सभामा लेखा संयोजक विष्णुहरि घिमिरेले प्रस्तुत गरेको आय–व्यय विवरणअनुसार संघले एक आर्थिक वर्षमा ६० लाख रुपैयाँ शुद्ध मुनाफा आर्जन गर्न सफल भएको छ। कार्यक्रममा कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सहसचिव डा. शरणकुमार पाण्डे, केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष अम्बरबहादुर कुँवर, डिडिसीका महाप्रबन्धक सञ्जीव झा, प्रदेश दुग्ध विकास बोर्डका उपाध्यक्ष हरिप्रसाद पौडेललगायतले मन्तव्य दिएका थिए। सो अवसरमा उत्कृष्ट कर्मचारीलाई सम्मान तथा मायाको चिनो वितरण गरिएको थियो।

चितवन जिल्लामा दैनिक करिब तीन लाख ५० हजार लिटर दूध उत्पादन हुने गर्दछ। जसमध्ये एक लाख ५० हजार लिटर दूध बजारमा बिक्री हुँदै आएको छ। चितवनमा उत्पादित दूध काठमाडौँ, पोखरा, हेटौँडा लगायतका सहरसम्म पुग्ने गर्दछ। जिल्लाका १५५ वटा सहकारीमार्फत दूध सङ्कलन हुँदै आएको छ भने ४० हजारभन्दा बढी किसान यस क्षेत्रमा आबद्ध छन्। संघमा आबद्ध सहकारीको संख्या ११५ रहेको छ।

Create Your Kingdom Casino Account in Minutes and Start Winning

0

Quick and Easy Registration Process

Getting started with Kingdom Casino is incredibly straightforward. By visiting https://casinoskingdom.co.uk, new players can create their accounts in just minutes and begin enjoying a vast array of casino games. The platform is designed to offer a seamless sign-up experience, ensuring that users spend less time registering and more time playing.

The registration form is intuitive and requests only essential information, such as your name, date of birth, email address, and preferred payment method. Kingdom Casino takes security seriously, employing advanced encryption technologies to protect your personal data throughout the process.

Features That Make Kingdom Casino Stand Out

Kingdom Casino is not just about ease of access; it offers a rich gaming environment backed by robust customer support. Some of the standout features include:

  • A wide selection of slots, table games, and live dealer options
  • Generous welcome bonuses and ongoing promotions
  • Secure banking methods supporting deposits and withdrawals
  • Mobile-friendly platform compatible with all major devices

These elements combine to create an engaging and trustworthy online casino experience suitable for both beginners and seasoned players.

Step-by-Step Guide to Creating Your Account

  1. Visit the official website via https://casinoskingdom.co.uk.
  2. Click the “Sign Up” or “Register” button prominently displayed on the homepage.
  3. Fill in your personal details as requested in the registration form.
  4. Verify your email address by clicking the confirmation link sent to your inbox.
  5. Log in to your new account, make your first deposit, and start playing instantly.

Following these steps will have you ready to explore all the games and promotions Kingdom Casino has to offer.

Useful Information at a Glance

Aspect Details
Minimum Deposit £10
Withdrawal Time 24-72 hours
Customer Support 24/7 Live Chat, Email, Phone
Licence UK Gambling Commission

Frequently Asked Questions (FAQ)

Q1: Is Kingdom Casino safe and licensed?
A: Yes, Kingdom Casino operates under the UK Gambling Commission license, ensuring compliance with strict regulatory standards.

Q2: How long does the account verification take?
A: Verification usually takes less than 24 hours once the required documents are submitted.

Q3: Can I play on mobile devices?
A: Absolutely, Kingdom Casino’s website is fully optimised for mobile phones and tablets.

Q4: What payment methods are supported?
A: Popular options include credit/debit cards, e-wallets like PayPal and Neteller, and bank transfers.

Q5: Are there any bonuses for new players?
A: Yes, new players receive attractive welcome bonuses, which can include deposit matches and free spins.


Creating your Kingdom Casino account is simple, safe, and fast. With a secure platform, diverse game selection, and excellent customer support, you’re well-positioned to start winning right away. Visit https://casinoskingdom.co.uk now and join the community of satisfied players.

Mobile Casino Features That Make Spins Heaven a Must Try

0

In the rapidly evolving world of online gaming, mobile casinos have become a cornerstone for players seeking flexibility and quality entertainment. Among these platforms, spins heaven stands out as a premier destination that combines innovative features with seamless user experience. This article delves into the core mobile casino features that make Spins Heaven a must-try for both novice and seasoned players.

Intuitive Mobile Interface and User Experience

One of the primary reasons why Spins Heaven shines in the mobile casino market is its highly intuitive interface. Designed specifically for smartphones and tablets, the platform ensures that navigation is smooth and responsive, regardless of the device’s screen size or operating system. The user experience is crafted to minimise loading times, reduce clutter, and prioritise ease of use, which is essential when playing on the go.

Diverse Game Selection Optimised for Mobile

Spins Heaven offers a vast library of games, ranging from classic slots and table games to live dealer experiences, all optimised for mobile play. This diversity caters to various player preferences without compromising on graphics or functionality. Developers have utilised HTML5 technology, allowing games to run seamlessly across multiple platforms, offering the same richness found on desktop versions.

Secure Payment Options and Fast Withdrawals

Security is paramount in any online gambling environment. Spins Heaven incorporates multiple layers of encryption and authentication to ensure player data and transactions remain protected. Furthermore, the platform supports numerous payment methods, including e-wallets, credit cards, and bank transfers, all aimed at offering fast deposits and withdrawals to enhance player convenience.

Why Choose Spins Heaven? Key Features Overview

  1. Smooth Mobile Compatibility – Compatible with iOS and Android devices for hassle-free gaming.
  2. Extensive Game Library – Hundreds of mobile-optimised slots and live casino titles.
  3. Attractive Bonuses and Promotions – Tailored offers specifically for mobile users.
  4. Reliable Customer Support – 24/7 assistance via live chat, email, and phone.
  5. Secure Transactions – Multiple trusted payment gateways with swift processing times.

Mobile Casino Features Comparison

Feature Spins Heaven Typical Mobile Casinos
Game Variety 500+ mobile-optimised titles 200-300 titles
User Interface Custom-designed for mobile devices Generic desktop adaptation
Payment Methods Multiple fast and secure options Limited or slower processing
Customer Support 24/7 multi-channel support Business hours only

FAQ

Q1: Is Spins Heaven available on all mobile devices?
A1: Yes, Spins Heaven is compatible with iOS, Android, and most modern smartphones and tablets, ensuring a smooth user experience across platforms.

Q2: Are the games at Spins Heaven fair and audited?
A2: Absolutely. All games undergo rigorous testing by independent auditors to guarantee fairness and randomness.

Q3: Can I claim bonuses on mobile?
A3: Yes, Spins Heaven offers exclusive bonuses and promotions specifically designed for mobile players.

Q4: How fast are withdrawal times on Spins Heaven?
A4: Withdrawals are typically processed within 24 hours, although this may vary depending on the chosen payment method.

Q5: What security measures does Spins Heaven provide?
A5: The platform uses advanced SSL encryption, secure payment gateways, and continuous monitoring to protect users’ data and transactions.


In conclusion, Spins Heaven’s exceptional mobile features – from its user-friendly interface and extensive game selection to secure payment options and customer support – collectively create an outstanding mobile gaming experience. For anyone interested in top-tier mobile casinos, Spins Heaven is undoubtedly worth trying.