नब्बे वर्षको उमेरमा दुवै आँखाले देख्न थालेपछि…

भोजपुर- गाउँमा चलेको निःशुल्क आँखा शिविर ९० वर्ष पुग्नुभएका मचिन्द्र राईका लागि वरदान साबित भएको छ । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–२, छिनामखुका राई वृद्धावस्थामा दुवै आँखाले देख्नु सक्ने हुनुभयो । दाहिने आँखामा मोतियाविन्दुको समस्या भएपछि मचिन्द्रलाई घरभित्र बाहिर गर्न पनि समस्या हुँदै आइरहेको थियो । विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोग लिएर नेपाल नेत्र ज्योति सङ्घ, … Continue reading नब्बे वर्षको उमेरमा दुवै आँखाले देख्न थालेपछि…