ढकायो साग खोज्न जङ्गल चाहर्दै बागलुङका स्थानीय
ताराखोला बागलुङ । ताराखोलाको माथिल्लो भेगमा पाईने ढकायो साग खोज्दै अहिले स्थानीय महिलाहरू जङ्गल चाहर्न थालेका छन् । उच्च पहाडी स्थानमा पाइने ढकायो काट्न बिहान सबेरै दिउँसोको खाजा बोकी जङ्गल जाने गरेको स्थानीय केशरी बिक बताउनुहुन्छ । लामो दुरी हिँडेर फलेङ, खिउँ, गोठरी जङ्गलमा ढकायो खोज्ने जाने गरेको उहाँको भनाई छ । … Continue reading ढकायो साग खोज्न जङ्गल चाहर्दै बागलुङका स्थानीय
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed