ढकायो साग खोज्न जङ्गल चाहर्दै बागलुङका स्थानीय

ताराखोला बागलुङ । ताराखोलाको माथिल्लो भेगमा पाईने ढकायो साग खोज्दै  अहिले स्थानीय महिलाहरू जङ्गल चाहर्न थालेका छन्  । उच्च पहाडी स्थानमा पाइने ढकायो काट्न बिहान सबेरै दिउँसोको खाजा बोकी जङ्गल जाने गरेको स्थानीय केशरी बिक बताउनुहुन्छ । लामो दुरी हिँडेर फलेङ, खिउँ, गोठरी जङ्गलमा ढकायो खोज्ने जाने गरेको उहाँको भनाई छ ।        …

https://ujyaalonepalnews.com/archives/28250

Previous articleबाह्र जनाको नामबाट ६३ वटा खाता खोलेर अवैध कारोबार
Next articleकोशी प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।