अमेरिकी दूतावासले नेपाली क्रिकेट टोलीलाई भन्यो : शानदार जीतका लागि बधाई
नेपालस्थित अमेरिकी दुतावासले नेपाली क्रिकेट टोलीले अमेरिकी टोलीमाथि आज (बुधबार) कीर्तिपुरमा भएको खेलमा जीत हासिल गरेकोमा बधाई दिएको छ। आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक शृंखलाअन्तर्गत भएको अन्तिम खेलमा नेपाल ८ विकेटले विजयी भएको हो। नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले कीर्तिपूरस्थित अन्तरराष्ट्रिय क्रिकेट मैदानमा पुगेर नेपाल र अमेरिकाका राष्ट्रिय क्रिकेट खेलाडीहरू, नेपाल क्रिकेट संघका पदाधिकारी, … Continue reading अमेरिकी दूतावासले नेपाली क्रिकेट टोलीलाई भन्यो : शानदार जीतका लागि बधाई
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed