सुपरस्टार ड्वेन ‘द रक’ जोनसनकी छोरी साइमन जोनसनले आफ्नो बुबाको विरासतलाई निरन्तरता दिने भएकी छन्। १८ वर्षीया साइमन पनि बुबा–हजुरबुबाको पदचाप पछ्याउँदै रेसलिङको रिङमा उत्रिने भएकी हुन्। द रकका बुबा र बाजे पनि रेस्लिङ खेलाडी थिए। ‘मेरो लागि संसारै यही हो,’ उनले भनेकी छन्। रेस्लिङसँग मेरो परिवारको यस्तो सम्बन्ध छ। जुन मेरोलागि एकदमै विशिष्ट छ। … Continue reading द रककी छोरीले रेस्लिङ खेल्ने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed