निर्माणस्थलमा पुरिएर कुवेतमा ४ नेपालीको मृत्यु
१ फागुन, काठमाडौं । कुवेतको एक निर्माणस्थलमा पुरिएर ४ नेपालीको ज्यान गएको छ । ३ जना घाइते छन् । कुवेतको अल–मुत्ला क्षेत्रको निर्माणस्थलमा बुधबार खसेको बालुवा र ग्राभेलको ढिस्कोमा पुरिएर ४ नेपालीको ज्यान गएको अरब टाइम्सले जनाएको छ । तर, घटनामा ज्यान गुमाउने नेपाली को–को हुन् भन्नेबारे भने खुलाइएको छैन । ढिस्कोमा पुरिएर घाइते ३ … Continue reading निर्माणस्थलमा पुरिएर कुवेतमा ४ नेपालीको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed