बैंकको ब्याजदर एकल अङ्कमा सीमित हुनुपर्छ: अध्यक्ष ओली
चितवन- नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बैंकको ब्याजदर एकल अङ्कमा सीमित हुनुपर्ने बताउनुभएको छ । चितवनका उद्योगी व्यवसायीले भरतपुरमा आयोजना गरेको छलफलका क्रममा अध्यक्ष ओलीले बैंकले दुई अङ्कको ब्याजदर लिनु राम्रो नभएको बताउनुभयो । “बैंकले आठ–नौ प्रतिशत लिँदै आएको ब्याजदर १५ प्रतिशतमाथि पुर्याएका गुनासो सुनेको छु”, ओलीले भन्नुभयो, “यसरी बैंकले दुई … Continue reading बैंकको ब्याजदर एकल अङ्कमा सीमित हुनुपर्छ: अध्यक्ष ओली
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed