बाबा दामोदरा नन्द ब्रह्मचारी सङ्ग्रहालय अलपत्र अवस्थामा

सिरहा- सिरहाको मिर्चैया मोहन माध्यमिक विद्यालयमा अवस्थित बाबा दामोदरा नन्द ब्रह्मचारी सङ्ग्रहालयको अवस्था अलपत्र रहेको छ । सिरहा मिर्चैया मोहन माध्यमिक विद्यालय मिर्चैयामा २००३ सालमा स्थापना भएको बिद्यालय सिरहा जिल्ला कै पुरानो समुदायक बिद्यालयको रुपमा चिनिन्छ । बाबा ब्रह्मचारी दामोदरा नन्दले सिरहाको मिर्चैयास्थित सो विद्यालय स्थानीयबाट चन्दा संकलन गरी निर्माण गर्नु भएको थियो । सो … Continue reading बाबा दामोदरा नन्द ब्रह्मचारी सङ्ग्रहालय अलपत्र अवस्थामा