भोजपुरका कृषकमा सुन्तला मोह, धान खेत मासेर खेती गर्दै
भोजपुर । पूर्वी पहाडी जिल्ला भोजपुर सुन्तला खेतीका लागि राम्रो सम्भाव्यता भएको जिल्ला हो । यहाँ अहिले धान खेत मासेर सुन्तला खेती गर्ने कृषकहरूको संख्यामासमेत वृद्धि हुँदै गएको छ । भोजपुरमा उत्पादन भएको सुन्तला जिल्लामा सडक सञ्जालको पहुँच पुगेसँगै जिल्ला भित्र मात्र होइन तराईका जिल्लाहरूमा समेत बिक्रीका लागि जाने गरेको छ । कृषि ज्ञान केन्द्र … Continue reading भोजपुरका कृषकमा सुन्तला मोह, धान खेत मासेर खेती गर्दै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed