भोजपुर । पूर्वी पहाडी जिल्ला भोजपुर सुन्तला खेतीका लागि राम्रो सम्भाव्यता भएको जिल्ला हो । यहाँ अहिले धान खेत मासेर सुन्तला खेती गर्ने कृषकहरूको संख्यामासमेत वृद्धि हुँदै गएको छ । भोजपुरमा उत्पादन भएको सुन्तला जिल्लामा सडक सञ्जालको पहुँच पुगेसँगै जिल्ला भित्र मात्र होइन तराईका जिल्लाहरूमा समेत बिक्रीका लागि जाने गरेको छ । कृषि ज्ञान केन्द्र …
https://ujyaalonepalnews.com/archives/28782


