प्रविधिको सहयोगले मिल्यो तत्कालै नतिजा
काठमाडौँ- कागेश्वरी मनोहरा मूलपानीस्थित महाकवि देवकोटा मेमोरियल माध्यमिक विद्यालयका विद्यार्थी उद्धव शर्मालाई माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्राप्त गर्न कुनै गाह्रो अनुभव भएन । परीक्षाफल सार्वजनिक भएको केही मिनेटमै शर्माले सहजरूपमा राष्ट्रिय परीक्षा बोर्डबाट नतिजा प्रकाशन गर्न सूचीकृतमध्येको एक इकान्तिपुर डटकममार्फत नतिजा थाहा पाउनुभयो । “एसइई परीक्षाको नतिजा आएको एक मिनेटभित्रै नतिजा थाहा पाएँ”, … Continue reading प्रविधिको सहयोगले मिल्यो तत्कालै नतिजा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed