महिनाको पहिलो दिन बढ्यो सुनचाँदीको मूल्य
काठमाडौं । महिनाको पहिलो दिन सुनचाँदीको मूल्य बढेको छ । बिहीबार सुनमा ३ सय रुपैयाँ बढेको छ भने चाँदीमा प्रतितोला ५ रुपैयाँ बढेको छ । बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ७६ हजार रुपैयाँमा कारोबार भएको छ भने तेजाबी सुनको मूल्य ७५ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको … Continue reading महिनाको पहिलो दिन बढ्यो सुनचाँदीको मूल्य
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed