राष्ट्रपति पौडेलद्वारा चौतारो र पोखरी निर्माणको शुभारम्भ
काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले चौतारो र पोखरी निर्माणको शुभारम्भ गर्नुभएको छ । उहाँले आज राष्ट्रपति कार्यालय परिसरभित्र वर–पिपल रोपी चौतारो र पोखरी निर्माणको शुभारम्भ गर्नुभएको हो । राष्ट्रपति पौडेलले वर–पिपलसहितको चौतारो र पोखरी निर्माणका लागि कार्यालयलाई निर्वाचित भएलगत्तै सुझाव दिनुभएको थियो । सोहीअनुरुप उहाँले आज पूजाअर्चनासहित वर–पिपल रोप्नुभएको हो । राष्ट्रपति भवनको पश्चिमपट्टिको भागमा चौतारो … Continue reading राष्ट्रपति पौडेलद्वारा चौतारो र पोखरी निर्माणको शुभारम्भ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed