घरमा आगो लाग्दा बहिनीलाई बचाए यी ५ वर्षे बालकले
कोठामा आगलागी हुन थालेको थियो। ढोकामा जाने बाटो थिएन। कोठाभित्र मात्र तीन प्राणी थिए– पाँच वर्षीय बालक, उनकी दुई वर्षीया बहिनी र एउटा कुकुरको छाउरो। बालक निद्राबाट ब्युँझिए। झ्यालतिर भाग्ने ठाउँ मात्रै खुला थियो। ती पाँच वर्षीय बालकले बहिनीलाई उठाए, बोकेर झ्यालबाट बाहिर राखे। त्यसपछि कुकुरको छाउरोलाई पनि झ्यालबाट बाहिर निकाले। त्यसपछि अर्को कोठामा सुतिरहेका … Continue reading घरमा आगो लाग्दा बहिनीलाई बचाए यी ५ वर्षे बालकले
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed