वीरगन्जमा अवैधरुपमा सञ्चालित एक शैक्षिक संस्थामा शिलबन्दी
पर्सा- अनुमति विना सञ्चालित रहेको वीरगन्जको एक शैक्षिक संस्थालाई वीरगन्ज महानगरपालिकाले शिलबन्दी गरेको छ । अनुमति विना वीरगन्ज महानगरपालिकाको वडा नं. ५ मा सञ्चालनमा रहेको मोदि इन्सिच्युट एण्ड ट्रेनिङ सेन्टरमा महानगरपालिकाले शिलबन्दी गरेको हो । महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तथा शिक्षा महाशाखाका प्रमुख अरविन्द लाल कर्णको नेतृत्वमा गएको टोलीले विगत आठ वर्षदेखि अबैधरुपमा सञ्चालित … Continue reading वीरगन्जमा अवैधरुपमा सञ्चालित एक शैक्षिक संस्थामा शिलबन्दी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed