कालोपत्रे गरिएको तम्घास-सिमलटारी सडक जीर्ण बन्दै

गुल्मी- गुल्मी जिल्लाको मदन भण्डारी राजमार्गअन्तर्गत तम्घास-सिमलटारी सडक खण्ड जीर्ण बन्न थालेको छ । सडकको तम्घासदेखि सिमलटारीसम्म कालोपत्रे गरिएको छ । तर अहिले सहायक सडक बिस्तारको क्रममा राजमार्ग जीर्ण बन्न थालेको हो । सहायक सडक बिस्तारको क्रममा कालोपत्रे सडकमा फालिएको ढुंगा माटोले कालोपत्रे सडक अहिले घाम लाग्दा धुलाम्य र पानी पर्दा हिलाम्य बन्दै गएको छ … Continue reading कालोपत्रे गरिएको तम्घास-सिमलटारी सडक जीर्ण बन्दै