रत्ननगरमा भिएक्सएल माईग्रेशन एण्ड एजुकेशन कन्सलटेन्सि सञ्चालनमा आउदै
रत्ननगर, साउन ४ । पूर्वी चितवनको रत्ननगरमा भोली (शुक्रवार) बाट भि.एक्स.एल माईग्रेशन एण्ड एजुकेशन कन्सलटेन्सि सञ्चालनमा आउने भएको छ । रत्ननगर नगरपालिका वडा नं. १ बकुलहरमा भोली (शुक्रवार) देखि चौथो शाखाको रुपमा भि.एक्स.एल माईग्रेशन एण्ड एजुकेशन कन्सलटेन्सि सञ्चालनमा आउन लागेको बिहीवार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको छ । मुख्य कार्यालय अष्ट्रेलियामा रहेको कन्सलटेन्सिले नेपालमा … Continue reading रत्ननगरमा भिएक्सएल माईग्रेशन एण्ड एजुकेशन कन्सलटेन्सि सञ्चालनमा आउदै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed