प्रधानमन्त्री दाहाल र चिनियाँ नेता युआनबीच भर्चुअल संवाद
काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ नेता युआन च्या च्युनबीच भर्चुअल संवाद भएको छ । नेपाल भ्रमणमा रहनुभएका चिनियाँ नेता च्या च्युनसँग इटलीको भ्रमणमा रहनुभएका प्रधानमन्त्री दाहालले आज भर्चुअल संवाद गर्नुभएको हो । प्रधानमन्त्रीको सचिवालयका अनुसार च्या च्युन र प्रधानमन्त्री प्रचण्डबीच आज दिउँसो ४ बजे भर्चुअल माध्यमद्वारा छलफल भएको हो । संवाद क्रममा प्रधानमन्त्रीले … Continue reading प्रधानमन्त्री दाहाल र चिनियाँ नेता युआनबीच भर्चुअल संवाद
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed