वेवारीसे अवस्थामा चितुवाको छाला बरामद

दाङ- दाङमा प्रहरीले वेवारीसे अवस्थामा चितुवाको छाला बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख नवीन वलीको नेतृत्वमा खटिएको प्रहरी टोलीले गढवा गाउँपालिका–५ जमुनिवासको जंगलमा वेवारीसे अवस्थामा चितुवाको छाला बरामद गरेको हो । हरियो रंगको प्लास्टिकको झोला वेवारीसे अवस्थामा प्रहरीले बरामद गरेको थियो । झोला जाँच गर्ने क्रममा चितुवाको छाला फेला परेको प्रहरी … Continue reading वेवारीसे अवस्थामा चितुवाको छाला बरामद