दिलीप हत्याकाण्ड : धरौटीमा छुटेलगत्तै पुनः पक्राउ परे ३ अभियुक्त, किन?
धनुषाका पर्यावरण अभियन्ता दिलीप महतो हत्या अभियोगमा हिरासतमा रहेका तीन अभियुक्त धरौटी बुझाएर तारेखमा छुटेलगत्तै पुनः पक्राउ परेका छन्। धनुषा जिल्ला अदालतले २५र२५ हजार रुपैयाँ धरौटी लिएर साधारण तारेखमा रिहा गर्न आदेश दिएलगत्तै अभियुक्तहरु- दिलीपका साथी रोशन यादव, क्रसर उद्योग सञ्चालकका सहयाेगी जितेन्द्र भनिने सत्यानारायण महतो र बृजमोहन भनिने शत्रुधन महतोलाई प्रहरीले पुन: पक्राउ गरेको हो। … Continue reading दिलीप हत्याकाण्ड : धरौटीमा छुटेलगत्तै पुनः पक्राउ परे ३ अभियुक्त, किन?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed