वुहानबाट नेपालीको उद्धारमा सरकारको तदारुकता : १ सय ८० लाई आइतबारसम्म ल्याई व्यवस्थापन गरिने

आज बाइडबडी विमान पठाइँदै काठमाडौं । सकारले कोरोना भाइरस संक्रमण प्रभावित क्षेत्र चीनको हुबेईस्थित वुहानमा रहेका नेपाली नागरिकको उद्धारका लागि आज(शनिबार) बाइडबडी विमान त्यसतर्फ पठाउँदै छ । शनिबार दिउँसो ३ बजे उद्धारका लागि नेपाल एयरलाइन्सको जहाज हुवेईका लागि उडान गर्ने र आइतबार बिहान २ बजे काठमाडौं आइपुग्ने तालिका बनाइएको छ । आइतबार बिहानसम्म वुहानमा रहेका … Continue reading वुहानबाट नेपालीको उद्धारमा सरकारको तदारुकता : १ सय ८० लाई आइतबारसम्म ल्याई व्यवस्थापन गरिने