रत्ननगरका २०० पशुपालक कृषकलाई प्रशिक्षण
उज्यालो नेपाल- रत्ननगरका पशुपालक किसानहरुलाई पशुपालन र स्वच्छ दुध उत्पादन सम्बन्धी प्रशिक्षण दिईएको छ। वडा नं. १६ पिठुवामा रहेको भद्रकाली दुग्ध उत्पादक सहकारी संस्थाले सहकारीमा दुध विक्री गर्ने झन्डै २०० जना कृषकलाई प्रशिक्षण दिएको हो । प्रशिक्षण कार्यक्रममा जिल्ला भेटेनरी अस्पताल तथा विज्ञ केन्द्रका सुचना अधिकारी तथा पशु विकाश अधिकृत रामचन्द्र आचार्यले कृषकहरुलाई हाल माहामारीको … Continue reading रत्ननगरका २०० पशुपालक कृषकलाई प्रशिक्षण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed