वुहानमै रोकिए १० जना नेपाली, १७५ जना काठमाडौं उडे

चीनको वुहानबाट राती नेपाल उड्ने तयारीमा रहेका १८५ जना नेपाली विद्यार्थीमध्ये १० जना उतै रोकिएका छन्। १० जनामध्ये ६ जना स्वास्थ्यका कारण र ४ जना आफैं उतै बस्न खोजेकाले राकिएको बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ। नेपाल आउन आवेदन दिएका १८५ जनामध्ये बाँकी १७५ जना नेपाली विद्यार्थी चीनको समय अनुसार शनिबार राती १२:५२ बजे  वुहानबाट काठमाडौंका लागि … Continue reading वुहानमै रोकिए १० जना नेपाली, १७५ जना काठमाडौं उडे