सामाखुसीबाट हराएका बालकको शव ११ दिनपछि दक्षिणकालीमा भेटियो
काठमाडौं- भारी वर्षापछि आएको बाढीका कारण काठमाडौँको सामाखुशी खोलाले बगाएर बेपत्ता भएका १३ वर्षीय साजन आलेमगरको शव आज दक्षिणकालीस्थित वाग्मती किनारमा फेला परेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले वाग्मती किनारमा उनको शव फेला परेको जानकारी दिनुभयो । यही साउन ७ गते उनलाई सामाखुसी खोलाले बगाएको थियो । त्यसपछि लगातार … Continue reading सामाखुसीबाट हराएका बालकको शव ११ दिनपछि दक्षिणकालीमा भेटियो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed