डोल्पामा भूतले सिँचाइ कुलो भत्काएपछि..

डोल्पा- डोल्पामा भूतले सिँचाइ कुलो भत्काएको भन्दै भूतको पुजा गरिएको छ । त्रिपुरासुन्दरी नगरपालिका वडा नं १ अन्तर्गत पर्ने मसानजाड देखि चुकेनीसम्मको पुरानो कुलो भूत रिसाएर भत्किएको भन्दै पुजा गरिएको हो । बुढापाकाका अनुसार ७८ वर्ष पुरानो सेजकुलो भत्केपछि देउताले भूत रिसाएको र पुजाआजा गरेर शान्त बनाउन भनेपछि त्रिपुराकोटका सम्पूर्ण स्थानीयले भूतको पूजा गरेका हुन् … Continue reading डोल्पामा भूतले सिँचाइ कुलो भत्काएपछि..