सिरहा- मिर्चैया शम्भु होटेलमा एक जनाको शव फेला परेको छ । शव मिर्चैया ना.पा.५ कटारी चोक अवस्थित शम्भु होटेलमा मृत अवस्थामा फेला परेको हो । मृतक पाथीभरा कापी उद्योग संचालक बिराटनगर-१० बस्ने २५ बर्षीय सिद्धान्त भट्टराई हुन् । उनी गाडी चालक सागर राईसँगै मार्केटिङका लागि सिरहा जाने क्रममा मिर्चैयास्थित सहदेव होटेलमा बास बसेका थिए । … Continue reading एक जना मृत अवस्थामा फेला
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed