आँखा पाक्ने रोगको प्रकोप: खैरहनीका विद्यालय थप २ दिन बिदा

चितवन , २४ साउन । खैरहनीको विद्यालयहरु थप दुईदिन बिदा भएको छ । आँखा पाक्ने समस्याको कारण खैरहनी नगरपालिकाले विद्यालय तथा कलेज बिदा दिने निर्णय थप २ दिनलाई थप गरेको छ । शुक्रबारसम्म नगर क्षेत्रका विद्यालय तथा कलेजहरु बिदा दिइएको खैरहनी नगरपालिकाका नगर शिक्षा अधिकारी राजु बानियाँले जानकारी दिए । https://ujyaalonepalnews.com/archives/30140