Home Uncategorized आँखा पाक्ने रोगको प्रकोप: खैरहनीका विद्यालय थप २ दिन बिदा

आँखा पाक्ने रोगको प्रकोप: खैरहनीका विद्यालय थप २ दिन बिदा

चितवन , २४ साउन । खैरहनीको विद्यालयहरु थप दुईदिन बिदा भएको छ । आँखा पाक्ने समस्याको कारण खैरहनी नगरपालिकाले विद्यालय तथा कलेज बिदा दिने निर्णय थप २ दिनलाई थप गरेको छ ।

शुक्रबारसम्म नगर क्षेत्रका विद्यालय तथा कलेजहरु बिदा दिइएको खैरहनी नगरपालिकाका नगर शिक्षा अधिकारी राजु बानियाँले जानकारी दिए ।

https://ujyaalonepalnews.com/archives/30140

Previous articleरास्वपा कार्यकर्ताले प्रयाेग गरेकाे वाकिटकीबारे छानबिन गर्न प्रहरीलाई चितवन प्रशासनकाे निर्देशन
Next articleसूर्यविनायकदेखि रत्नपार्कसम्म द्रुत बस सञ्चालनको तयारी
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।