शक्तिखोर स्वास्थ चौकी कालिका नगरकै उत्कृष्ट
कालिका, २४ साउन । कालिका नगरपालिका भित्र रहेका विभिन्न स्वास्थ्य संस्थाहरु मध्ये शक्तिखोर स्वास्थ्य चौकी नगरकै उत्कृष्ट स्वास्थ्य चौकी बन्न सफल भएको छ । आर्थिक वर्ष २०७९ /०८० मा कालिका नगरपालिका भित्र रहेका विभिन्न स्वास्थ्य संस्थाहरुको न्यूनतम सेवा मापदण्ड मापनगर्दा सबैभन्दा उत्कृष्ट स्वास्थ्य चौकीको रुपमा शक्तिखोर स्वास्थ्य चौकी पर्न सफल भएको हो । कालिका नगरपालिकाको … Continue reading शक्तिखोर स्वास्थ चौकी कालिका नगरकै उत्कृष्ट
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed