गुटबन्दी अन्त्यको प्रतिबद्धता : कार्यान्वयनमा चुनौती

प्रेमलकुमार खनाल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बैठकमा अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनमा पार्टीभित्र अनुशासन कायम गर्ने र गुटबन्दी नियन्त्रण नभएको बारे गम्भीर ध्यानाकर्षण गराउँदै उल्लेख गरिएको छ, पार्टी संस्थागत छैन । बरु विभिन्न प्रकारका गुट सक्रिय रहेको, पार्टीभित्र घात÷अन्र्तघात र अराजकताका प्रवृत्ति कायम रहेकाले पार्टी अनुशासनको स्थान गुट अनुशासनले लिने हो कि भन्ने खतरा … Continue reading गुटबन्दी अन्त्यको प्रतिबद्धता : कार्यान्वयनमा चुनौती