भैरहवा उडेको बुद्ध एयरको जहाजलाई फर्काएर काठमाडौंमै अवतरण
२५ साउन, काठमाडौं । काठमाडौंबाट भैरहवा उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएपछि फर्काएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै अवतरण गरिएको छ । बुद्धको एटीआर ८५७ को जहाजमा प्राविधिक समस्या देखिएपछि त्रिभुवन विमानास्थलमै फर्काएर अवतरण गरिएको छ । जहाजमा सवार यात्रुहरुलाई अर्को विमानमा राखेर भैरहवा पठाउन लागिएको बुद्ध एयरले जनाएको छ । बुद्ध एयका अनुसार समस्या आएको सो … Continue reading भैरहवा उडेको बुद्ध एयरको जहाजलाई फर्काएर काठमाडौंमै अवतरण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed