काठमाडौंको भोटाहिटीस्थित एक घरमा लागेको आगो नियन्त्रणमा

काठमाडौं- काठमाडौंको भोटाहिटीस्थित एक घरमा लागेको आगो नियन्त्रणमा आएको छ । बिहीबार राति काठमाडौं महानगरपालिका-२७ भोटाहिटीस्थित नेपाल हाउसको पाँचौं र छैठौं तलामा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोद ढुंगेलले जानकारी दिनुभयो । मथुराम श्रेष्ठको घरमा भाँडाकुँडाको गोदाम रहेको कोठामा आगलागी भएको हो । करेन्ट सर्ट भएर आगलागी भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ … Continue reading काठमाडौंको भोटाहिटीस्थित एक घरमा लागेको आगो नियन्त्रणमा