गोरखाको झोङ गाउँ पहिरोको जोखिममा

गोरखा – गोरखाको विकट उत्तरी गाउँ झोङ अहिले पहिरोको जोखिममा परेको छ। यही साउन २५ गते राति हिमालपारीको गाउँपालिका चुमनुब्री- ७ छेकम्पारको झोङमा आएको पहिरोले यहाँका करिव १०-१२ घरहरु जोखिममा परेका हुन । पहिलोबाट स्थानीयको धेरै खेतबारी पुरेको छ भने गाउँ नै जोखिमा परेको छ। ठूलो पहिरो गएको हुँदा यहाँ लगाइएको फापर र तोरी र … Continue reading गोरखाको झोङ गाउँ पहिरोको जोखिममा