९० बर्षिय बाबुको हत्या गर्ने छोरा पक्राउ

बारा- बाराको जितपुरसिमरा उप–महानगरपालिका-१६ टागियाबस्तीमा आफ्नै ९० बर्षिय बाबुको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय निजगढको टोलीले ९० बर्षिय माईत सिं घलानलाई हत्या गरेको आरोपमा आफ्नै ६० बर्षीय छोरा दिल बहादुर घलानलाई प्रहरीले पक्राउ गरेको हो । घरायासी विवादको कारणले छोराले आफ्नै बाबुको हत्या भएको ईलाका प्रहरी कार्यलय निजगढका प्रहरी … Continue reading ९० बर्षिय बाबुको हत्या गर्ने छोरा पक्राउ