बागमती प्रदेशका १३ अस्पतालका सबै शैया नि:शुल्क गर्न निर्देशन

बागमती प्रदेशको स्वास्थ्य मन्त्रालय अन्तर्गत रहेका १३ वटा अस्पतालका सबै शैया निःशुल्क हुने भएका छन् । मन्त्रालयले भदौ १ गतेदेखि क्याविन, एनआईसियू र आईसियू बाहेक अन्य सम्पूर्ण शैयाहरु निःशुल्क गरेको हो । मन्त्रालयले आज सबै अस्पताललाई निर्देशन जारी गर्दै भदौ १ गतेदेखि लागू हुने गरी कार्यान्वयन गर्न भनेको छ । मन्त्रालयका आयुर्वेद चिकित्सक डा.रविन भुषालद्वारा … Continue reading बागमती प्रदेशका १३ अस्पतालका सबै शैया नि:शुल्क गर्न निर्देशन