वर्षासङ्गै पहिरो खसेपछि सिद्धार्थ राजमार्ग अवरुद्ध
पाल्पा- अविरल वर्षासँगै राति पहिरो खसेपछि सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । राजमार्ग अन्तर्गत पाल्पा–बुटवल सडक खण्डको तिनाउ गाउँपालिका–३, भूतखोला दोभान क्षेत्रमा ठूलो पहिरो खसेको दोभान प्रहरी चौकीले जनाएको छ । प्रहरीका अनुसार सडक डिभिजन कार्यालयले डोजर लगाएर बिहानदेखि पहिरो पन्छाएर सडक खुलाउने काम गरिरहेको छ । पहिरोसँगै रुख, ढुंगा, माटोसहित खसेकाले पन्छाउन समय लाग्ने … Continue reading वर्षासङ्गै पहिरो खसेपछि सिद्धार्थ राजमार्ग अवरुद्ध
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed