दुर्घटनामा परेको अक्सफोर्ड कलेजको बसमा परीक्षा दिएर फर्कदै थिए विद्यार्थी

चितवन, साउन ३१- चितवनको टिकौंलीमा दुर्घटनामा परेको गैँडाकोटको अक्सफोर्ड कलेजको बसमा परीक्षा दिएर फर्कदै गरेका विद्यार्थी परेका छन् । अक्सफोर्डको तीव्र गतिमा गुडेको ना १ क ६१३१ नं को बसले शव बोकेर देवघाट जाँदै गरेको ना २ च ८४४६ नं को बोलेरो र मोटरसाइकलमा मलामी जाँदै गरेका आफन्तहरुलाई ठक्कर दिएको थियो । ठक्करबाट २० जना … Continue reading दुर्घटनामा परेको अक्सफोर्ड कलेजको बसमा परीक्षा दिएर फर्कदै थिए विद्यार्थी