भरतपुर महानगरद्वारा सुर्तीजन्य पदार्थ निषेध
भरतपुर महानगरपालिकाले नगरका सार्वजनिक क्षेत्रभित्र सुर्ती जन्य पदार्थ निषेध गरेको छ। आइतबार सूचना प्रकाशित गरी महानगरले सरकारी कार्यालय, शिक्षण संस्था, सार्वजनिक सवारी साधन लगायत सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थको सेवन गर्न रोक लगाएको हो। महानगरभित्र यस्तो पदार्थको बिक्री वितरण तथा सेवन गरेको पाइएमा तत्काल कारबाही गर्ने महानगरले चेतावनी दिएको छ। हेराैं सूचनामा के भनिएकाे छ: डोटीमा … Continue reading भरतपुर महानगरद्वारा सुर्तीजन्य पदार्थ निषेध
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed