भरतपुर महानगरद्वारा सुर्तीजन्य पदार्थ निषेध

भरतपुर महानगरपालिकाले नगरका सार्वजनिक क्षेत्रभित्र सुर्ती जन्य पदार्थ निषेध गरेको छ।

आइतबार सूचना प्रकाशित गरी महानगरले सरकारी कार्यालय, शिक्षण संस्था, सार्वजनिक सवारी साधन लगायत सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थको सेवन गर्न रोक लगाएको हो।

महानगरभित्र यस्तो पदार्थको बिक्री वितरण तथा सेवन गरेको पाइएमा तत्काल कारबाही गर्ने महानगरले चेतावनी दिएको छ।

हेराैं सूचनामा के भनिएकाे छ:

notice 1

डोटीमा सरकारी गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, तीनजना घाइते

Previous articleमुनाको हत्या गर्नुअघि सीसीटीभीतिर फर्केर किन टोलाएका थिए विजय?
Next articleगोलको खडेरी अनुभव गर्दै मेस्सी, गोल्डेन बुट प्रतिस्पर्धामा देखिए निकै कमजोर
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।