गोलको खडेरी अनुभव गर्दै मेस्सी, गोल्डेन बुट प्रतिस्पर्धामा देखिए निकै कमजोर

सन् २०१४ यता मेस्सीले लामो समय गोलको खडेरी अनुभव गरेको यो पहिलोपटक हो। मेस्सीले लगातार ४ खेलमा गोल गर्न सकेका छैनन्। शनिबार राति भएको खेलमा बार्साले २–१ ले गेटाफेलाई पराजित गर्दा मेस्सीले गोल गर्न सकेनन्। ६ पटकका गोल्डेन बुट र बालुन डि’ओर जितेका उनलाई गोलको खडेरीले यस सिजन यी दुवै उपाधिबाट बन्चित बनाउन सक्छ। यस … Continue reading गोलको खडेरी अनुभव गर्दै मेस्सी, गोल्डेन बुट प्रतिस्पर्धामा देखिए निकै कमजोर